• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कुनडली....


एक चोटि मुन्द्रे आफ्नो कुनडली देखाउन ज्योतिषी कहा पुगेछ
ज्योतिष : त तिम्रो नाम मुन्द्रे हो
मुन्द्रे : हो बाबा
ज्योतिष : त तिमी बानेश्वर मा बस्छौ
मुन्द्रे : हो बाबा
ज्योतिष : त तिमिले यो महिना २ सिलिडर ग्यास किन्यौ
मुन्द्रे : अच्चम मान्दै,तपाई अन्तरयामी हुनु हुदो रैछ बाबा
ज्योतिष : धत्,अर्का पल्ट आउदा सच्चिकै कुनडली लिएर आउने ग्यासको कार्ड होईन